न्यूज डेस्क | पुस २३, २०८२ बुधबार
नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेका हुन्। ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत …


