प्राइम खबर संबाददाता | मंसिर २७, २०८२ शुक्रबार
रौतहट, मधेश प्रदेश सरकारका प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको रौतहट अनुगमन “राजनीतिक स्ट्यान्डर्डबाजी बाहेक केही नभएको” कडा टिप्पणी गरेका छन्। साहका अनुसार बडहर्वा- बागमती नदीको पुल निर्माण प्रक्रियालाई विभिन्न तहका निकायमा आफूले निरन्तर दौडधुप गर्दै अघि बढाइरहेक…


