न्यूज डेस्क | बैशाख ६, २०८३ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३:३० बजे बस्ने गरी तय भएको हो । बैठकमा पार्टीका विभिन्न आन्तरिक तथा साङ्गठनिक विषयहरूमा छलफल गर्न आधा दर्जनभन्दा बढी एजेन्डाहरू तय गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको…


