प्राइम खबर संबाददाता | कात्तिक १, २०८२ शुक्रबार
रौतहट, चन्द्रपुर नगरपालिकाका विभिन्न वडाका जेष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ता लिन बिहानैदेखि तातो घाममा लाइन बस्न बाध्य भएका छन्। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको लापरबाही तथा मिलेमतोका कारण सेवाग्राहीहरूलाई असहज भएको जेष्ठ नागरिकहरूले गुनासो गरेका छन्। भत्ता वितरणका लागि चन्द्रनिगाहपुरस्थित सेन्ट्रल फ…