न्यूज डेस्क | बैशाख २५, २०८३ शुक्रबार
सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले वैशाख ११ गते रिट निवेदन दर्ता गरेकोमा सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले …


