न्यूज डेस्क | पुस ११, २०८२ शुक्रबार
कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढा १५ वर्षअघि झोलामा नक्कली विद्यालय खडा गरी भुक्तानी लिएको अभियोगमा भ्रष्टचारी ठहर भएका छन् । बुढासँगै अन्य तीन जना पनि भ्रष्टचारी ठहर भएका छन् । विशेष अदालतले नक्कली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका बुढासहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जिया…


