प्राइम खबर संबाददाता | पुस १६, २०८२ बुधबार
रौतहट । हिजो मंगलबार बिहान करिब साढे सात बजे ग्यास बोकेको बुलेट ट्रक पल्टिँदा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टापछि सुचारु भएको छ। भारतबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको क्रममा भारतीय नम्बर प्लेटको ग्यास बुलेट चन्द्रनिगाहपुर&ndash…


