न्यूज डेस्क | पुस १२, २०८२ शनिबार
रौतहट। जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ स्थित ज्योती डिस्टिलरी उद्योगमा अचानक बोइलर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार बिहानै भएको उक्त विस्फोटको आवाज निकै टाढासम्म सुनिएको स्थानीयवासीले बताएका छन् । घटनामा घाइते भएका पाँच जनामध्ये केहीको अवस्था गम्भीर रहे…


