न्यूज डेस्क | बैशाख ७, २०८१ शुक्रबार
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नगरपालिकाको बजेटबाट विकास भन्दा बढी भ्रष्टाचार हुने गरेको गुनासो बढ्दै जान थालेको छ । जिल्लाको मौलापुर नगरपालिकामा पाँच बर्ष अघि देखि एकै जना कार्यालय प्रमुख रहीरहेका कारण समेत भ्रष्टाचार बढेको स्थानीयको भनाइ रहेको छ । सो नगरपालिका २०७७ सालदेखि हालसम्म पनि एउटै निमित्त प्रमुख क…