प्राइम खबर संबाददाता | माघ २५, २०७९ बुधबार
जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन समाजवादी विधार्थी युनियनले संगठन विस्तार गरेको छ । युनियनले चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पसको ईकाई कमिटी गठन गरेको बताएको छ ।
सो क्याम्पसमा प्युशसिंह क्षेत्रीको अध्य्क्षतामा २१ सदस्य समिति सर्वसहमतिबाट गठन गरिएको जसपा नेता राम कल्याण राउतले बताए। आसन्न स्वबियु निर्वाचन लक्षित गरेर संगठन विस्तारको कामलाई तिब्रता दिईएको ईकाई अध्यक्ष क्षेत्रीले जानकारी दिए।