प्राइम खबर संबाददाता | भदौ २०, २०८० बुधबार
गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् ।
उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो ।
बिजयी साहले चार सय ८८ मत पाएका छन भने उनका प्रतिदन्दी संतोष कुमार चौधरीले ३ सय ४९ मत पाएका छन ।चुनावमा ५ जना स्वतन्त्रमा सदस्य पदमा चुनाव लडेका थिए ।संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६,बिनोद साह बनियाले ३ सय ८०,सुशिल कुमार साहले ३ सय ७८,उपेन्द्र कुमार चौधरीले ३ सय ७३,चुनचुन प्रसाद यादवले ३ सय ६५,मनोज प्रसाद गुप्ताले ३ सय ५८,शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको निर्वाचन समिति संयोजक पंण्डित प्रसाद जयसवालले जानकारी दिएका छन ।
सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७,रामइश्वर साहले ३ सय ५५,छठु प्रसाद साहले ३ सय ५४,सुशिला देवीले ३ सय ५४,महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएका छन ।
अध्यक्षमा विजयी उम्मेदवार साहको प्यानल बाट ७ जना सदस्य विजयी भएको छन् भने पराजित अध्यक्ष