न्यूज डेस्क | जेठ २७, २०८२ सोमबार

मधेश प्रदेश सरकारले कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कविर दास जयन्ती यसवर्ष जेष्ठ २८ गते बुधवार परेको छ। सोदिन सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ।


मन्त्रालयका गणेश नायक उप(सचिवले जारी गर्दै २०८२ सालमा दिइने थप विदामा कविर दास जयन्ती पनि परेको र सो अवसरमा जेष्ठ २८ गते बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा जानकारी गराएका हुन् ।