न्यूज डेस्क | असार १, २०८२ आइतबार

रौतहटमा चट्याङग लागी एक जनाको  मृत्यु भएको छ।
जिल्लाको गरुडा नगरपालिका वडा नं.१ जयनगर बस्ने ६५ वर्षीय सियाराम वनियाको बिहानै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 
आफ्नो घर अगाडी बाधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भई प्रादेशिक अस्पताल गौरमा लागिएको बानियाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।