न्यूज डेस्क | चैत १७, २०८२ मंगलबार

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । कार्की आयोगको प्रतिबेदनले उनलाई पनि जेन्जी आन्दोलनको घटनालाई लिएर दोषी देखाएको थियो ।