न्यूज डेस्क | चैत २५, २०८२ बुधबार
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालय अनुसार, शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई पत्र पठाइएको छ ।
राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् । र, यस्तो व्यवस्था संविधानमा छ ।