न्यूज डेस्क | चैत २९, २०८२ आइतबार

भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले ९२ वर्षीय गायिका भोसलेको निधन भएको पुष्टि गरे ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् ।