प्राइम खबर संबाददाता | साउन २३, २०७८ शनिबार
नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो। निधन पछि प्रेम गुरागाँइ आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, नेकपा (एमाले)का सचिव एवम प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई , नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईको आमा महेन्द्रादेवी भट्टराई (९५ बर्ष) काठमाडौंमा आज निधन हुनु भएको छ ।
परिवारका अन्य सदस्य दाईहरुहरु , भाउजुहरु दिदिहरु लगायत शोकाकुल परिवार जनमा हार्दिक समवेदना अन्त्येष्टि भोली विहान ८ वजे पशुपति आर्यघाट त्यस्तै एमाले नेता निरज आचार्यले पनि आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, भावपूर्ण श्रद्धाञ्जली ।