प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार

चन्द्रपुर ६ स्थित मोथियाहीटोलबाट सालको काठ बरामद भएको छ । गोप्य
सुचनाको आधारमा करिब ८ क्युब फिट सालको काठ अर्कसे मार्फत चिरान गर्दै गरेको अवस्थामा बरामद गरीएको  र सो काठ चन्द्रनिगाहपुर सब डिविजनको कम्पाउन्ड मा राखिएको बताइएको छ ।
बनका कर्मचारी र रंगपुर साझेदारी बनका कर्मचारीहरुको सहयोगमा काम बरामद भएको सो साझेदारी बनका अध्यक्ष जितेन्द्र चौधरीले जनाएका छन ।