प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार
सोमबार साँझ ७ बजेतिर कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ४ बगुन ठकुरीफाँटा टोलका एक युवकको मृत्यु भएको छ ।
ठकुरीफाँटा टोलका ३५ बर्षिय धनिराम टमाटाको घाँटिमा काचो मासु अड्कीएर मृत्यु भएको हो । मृतक धनिराम टमाटा बिहानैदेखि मदिरा सेवन गरिरहेको स्थानिय जयबहादुर सुनारले बताए । घाँटीमा मासु अड्कीएका सुनारको उपचारका लागी महाकाली अस्पताल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।