प्राइम खबर संबाददाता | पुस १५, २०७८ बिहिबार
भूकम्पको धक्का महसुस गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको खातालाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ । बुधबार गएको राती १२ बजेर ५३ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।