प्राइम खबर संबाददाता | चैत १३, २०७८ आइतबार

पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ र ईश्वरपुर नगरपालिका स्थित  पुलमा यात्रुबाह बस दुर्घटना भएको छ ।


विरगन्जबाट जनकपुर हिडेकाे ना ४ ख ८५५५नम्बरकाे यात्रु बस आईतबार बिहान करिब ११:२० बजे फुलजाेर पुलबाट तल झरेकाे हाे । विरगन्जबाट जनकपुरका लागि ८:३० मा छुटेकाे बस तिब्रगतिका कारण पुलबाट तफ झरेकाे प्रहरीले अनुमान गरेकाे छ ।



बसमा सवार यात्रु कति थिए,कतिजना घाईते भए भन्ने विषयमा विवरण प्राप्त हुन बाकि रहेको प्रहरीले जनाएको छ ।