प्राइम खबर संबाददाता | जेठ २२, २०७९ आइतबार

रौतहटको देवाही गोनाही नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।


जिल्लाको देवाही गोनाहीका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।देवाही बजारको छेउमा आज बिहान करिब ९ बजेतिर जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गोनाहीले जानकारी दिएको छ ।