प्राइम खबर संबाददाता | साउन ८, २०७९ आइतबार

अखिल भारत नेपाली एकता मञ्चको केन्द्रीय सदस्यमा डबल विक सर्वसम्मत निर्वाचित भएका हुन । भारतको महाराष्टराज्य आैरंगाबमल जिल्लामा अखिल भारत नेपाली एकता मञ्चको केन्द्रीय उपमहासचिवको आथित्यमा एक कार्यक्रम गरि डबल वि लाई केन्द्रीय सदस्य , महाराष्टराज्यको उपाध्यक्ष तथा आैरंगाबाद जिल्लाको ईन्चार्ज मा एकै पटक सर्वसम्मत निर्वाचित घोषणा गरिएको हो ।

यसै गरि अखिल भारत नेपाली एकता मञ्च आैरंगाबाद नगर समिति पनि डबल विक को अध्यक्षतामा स्थापन गरिएको छ। आैरंगाबाद नगरसमितीको अध्यक्षमा ,विशाल सुनार सर्वसम्मत चयन भएका छन्। यसै गरि उपाध्यक्षमा नेत्र बाहादुर विक ,सचिवमा ,जमन सँ विक , सहसचिव, नन्दकला विक र देब सुनार ,सदस्यहरूमा पुरन सुनार पार्वती भुल ,नवी रसाइली ,नरेन्द्र विक महाँ सिँ धामी, विन प्रकाश खड्का, करन , दुर्गा विक , प्रेम भुल गगन विक , गणेश विक , तारा सिँ विक , सर्वसम्मत सदस्यमा निर्वाचित भएका हुन।

यसका साथै यक्त कार्यक्रममा नगर सल्लाहकार समितिको पनि गठन गरिएको थियोे । जस्मा नगरप्रमुख प्रमुख सल्लाहकारमा शेर बहादुर विक , र सदस्यमा दिर्व विक , तुलसी कामी, अमर विक अन्य सर्वसम्मत निर्वाचित भएका थिए। यस संगठनले मुलुकमा भएका आमुल परिवर्तनलाई ऐक्यबद्धता मात्र जनाउने मात्र नभई देशमा भएको राजनीति घटनाकर्मलाई लाई घच्घघच्याउने काम गरिरहेको र अखिल भारत नेपाली एकता मञ्च आैरंगाबाद पहिलो सम्मेलन भव्यरुपमा सफल भई अवनरत खट्ने अखिल भारत नेपाली एकता मञ्चका विभिन्न तहका नेता कार्यकर्ताहरु, समर्थक शुभचिन्तक सबैप्रति मोहन सिँ देउकरले निर्वाचाचित सम्पुर्ण समिति लाई धन्यवाद ब्यक्त गरेका थिए।

आगामी दिनहरुमा भारतमा रहेका नेपालीहरुका हकहितहरुप्रति विगतमा जस्तै चट्टान जस्तै उंभिने र उनीहरुको आवाज बन्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने र जस्तो सुकै समस्या आई परे पनि तेसलाई आत्मासात गरेर सिंगो समितिलाई अगाडि लैजाने , नव निर्वाचित केन्द्रीय सदस्य , डबल विकले बताएका थिए भने उक्त कार्यक्रमको सञ्चालन लोकेन्द्र विकले गरेका थिए।