एजेन्सी | माघ २४, २०७९ मंगलबार

दक्षिणपूर्वी टर्की र सिरियामा भूकम्प जाँदा ३०० जनाको मृत्यु भएको छ ।

अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।



भूकम्पको धक्का लेबनान, इजरायल र प्यालेस्टाइनर साइप्रसमा समेत महसुस गरिएको थियो । बीबीसी