प्राइम खबर संबाददाता | बैशाख २७, २०८० बुधबार

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाड समेत मुछिएको भन्दै उनलाई अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीको दाबी छ ।