प्राइम खबर संबाददाता | पुस ३०, २०७८ शुक्रबार

नेपालमा पछिल्ला केही दिनयता  कोरोना संक्रमणदर निकै बढ्दै गइरहेको छ । सरकारका केही मन्त्रीहरू कोरोना संक्रमित भएपछि बुधबार बस्ने नियमित मन्त्रिपरिषदको बैठक नबसेपछि अनिश्चित झै भएको छ ।

मन्त्रीहरुलाई कोरोना संक्रमण भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो ।

कोरोनाकै कारण गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।