प्राइम खबर संबाददाता | मंसिर १०, २०७९ शनिबार

मोरङ  क्षेत्र नं १ बाट नेपालि कांग्रेसका उम्मेदवार डिग बहादुर लिम्बु निर्वाचित भएका छन् । लिम्बू प्रतिनिधि सभा सदस्य पदमा  १२५ मतान्तरले बिजयी भएका हुन्  । उनले  निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका  घनश्याम खतिवडालाई  पराजित गर्दै परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।