प्राइम खबर संबाददाता | मंसिर १९, २०७९ सोमबार

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  सोमबार विधायक मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् ।