प्राइम खबर संबाददाता | फागुन १४, २०७७ शुक्रबार
रौतहट जिल्लाकोे चन्द्रनिगहापुरमा महेन्द्र नारायण निधीकोे ९९ औ जन्मजयन्तिको अवसर पारेर बिचार गोष्ठि सम्पन्न भएकोे छ । महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठान जिल्ला शाखा चन्द्रपुर रौतहटको आयोजनामा विहिबार एक समारोहबीच सो विचार गोष्ठि सम्पन्न भएको होे । सपूत बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सोे गोष्ठि समपन्न भएको थियो । उक्त कार्यक्रममा दर्जनौं व्यक्तिहरूको सहभागिता रहेको थियो ।