प्राइम खबर संबाददाता | असार २३, २०८३ मंगलबार
युरिका इन्भेष्टमेन्ट बैंक ज्ञानेश्वर काठमाडौँबाट माँ जानकी एण्ड कृष्णा ज्वेलर्सको नाममा २० सेप्टेम्बरको खरिद भएको निजबाट बरामद भएको विलमा देखिन्छ। २० लाखमा खरिद गरिएको चाँदी गौर ल्याउने क्रममा बसपार्कबाट नियन्त्रणमा लिएको सेतो धातुलाई सुनचाँदी व्यवसायीबाट परीक्षण गराएर आवश्यक अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया बुझाउने तयारी भइरहेको एसपी घिमिरले बताएका छन्।