प्राइम खबर संबाददाता | असार २०, २०७९ सोमबार

नक्कली नोट छाप्ने  गिरोहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु संग नेपाली नक्कली नोट छाप्नमा  प्रयोगमा आउने केमिकल समेत बरामद गरिएको श्रोतले बताएको छ ।  पक्राउ पर्नेमा खैरवा निवासी  सुशील तिवारी   र मो आफताब आलम मेजरगन्ज निवासी रहेका छन । उनीहरुको साथबाट  ५२ थान नक्कली  नेपाली नोटका गड्डि एकहजार  दरको बरामद भएको बिहार प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई  हिरासतमा नियन्त्रणमा लिई थप थप अनुसन्धान जारी रहेको बताएको छ ।